वास्तुशास्त्र

वास्तुशास्त्र अनुसार दौडिरहेको ७ घोडाको चित्र राख्नुको महत्त्व

हाम्रो पूर्वीय दर्शनका महत्वपूर्ण र वैज्ञानिक विषयहरुमध्ये वास्तुशास्त्र पनि एक रहेको छ। वास्तुशास्त्र विज्ञानका...

घरमा शंख राख्नाले हुनेछ अनौठा फाइदाहरू

वास्तु शास्त्रका अनुसार शंखलाई घरमा राख्नु शुभ मानिन्छ। शंखमा यस्ता धेरै गुणहरू पाइन्छन् जसले घरमा सकरात्मक उर्जा ल्याउँदछ, शंखलाई घरमा राख्नाले घरमा लक्ष्मीको बास...

वास्तु शास्त्रः उत्तरपूर्वी दिशामा कुचो राखे हुन्छ घरमा सधैं कलह

धर्म शास्त्रमा मानिसको जीवन पद्धतिका विषयमा सबै कुरा उल्लेख गरिएको पाइन्छ । मानिसले नित्यकर्म गर्दा के के गर्ने ? के नगर्ने विषयमा उल्लेख गरिएको...

कुन दिशातर्फ सिरानी बनाएर सुत्दा के हुन्छ ?

पूर्वीय दर्शनमा ऋषिमुनिहरुले मानिसका जीवनका हरेक क्रियाकलाप र गतिविधिहरुको बारेमा विस्तृत चर्चा गरेको पाइन्छ। हाम्रा ऋषि(महर्षिहरुले कता फर्केर कसरी बसेर खाने, कुन समयमा खाने,...

कुन दिशातर्फ सिरानी बनाएर सुत्दा राम्रो हुन्छ ?

पूर्वीय दर्शनमा ऋषिमुनिहरूले मानिसका जीवनका हरेक क्रियाकलाप र गतिविधिहरूको बारेमा विस्तृत चर्चा गरेको पाइन्छ । जसमा कता फर्केर, कसरी बसेर खाने, कुन समयमा खाने,...

घरमा सुख शान्ति भएन ? अपनाउनुहोस् यी १० उपाय

हरेक मानिस आफ्नो घरमा सुखशान्ति होस् भन्ने चाहाना राख्दछन् । तथापी कतिपय कारण र अवस्थामा यो सम्भव बन्दैन । यदि तपाईं आफ्नो घरमा हमेशा...

घर निर्माण वा खरिद गर्दै हुनुहुन्छ ? वास्तुशास्त्र अनुसार यस्तो हुनुपर्छ

हरेक मानिसको सुरक्षित वासको सबैभन्दा भरपर्दो विकल्प हो उसको घर । घर बनाउन मानिसले आफ्नो बर्षाैको मेहनत खर्चेको हुन्छ । तसर्थ यसरी बनाइने घरलाई...

धन प्राप्तिका लागि जप्नुस् यी मन्त्र

धनसम्पत्ति, रुपैयाँ पैसा बिनाको जीवन कस्तो होला ? पक्कै पनि धन सम्पत्ति बिना कोही कसैलाई पनि जीवन धान्न गारो हुन्छ । त्यसैले मानिस सम्पत्ति कमाउन...

श्रीमान श्रीमतीबीच सधै झगडा हुन्छ ? अपनाउनुहोस् वास्तु शास्त्रका यी ४ उपाय !

संसारमा सबैभन्दा बिशेष र नजिकको सम्बन्ध पति-पत्नीबीच हुने गर्दछ । आपसी प्रेम र सहमतिको कारण दुई जना अनजान व्यक्ति वर्षौ बिताउने गर्दछन्, तर केही...

घरमा राख्दै नराख्नुहोस् यस्ता चिज, भित्रिन्छ नकारात्मक शक्ति

हुन त कतिपयले आफ्‍नो घरमा नकारात्मक ऊर्जा नआओस् भनेर वास्तु शास्त्र देखाएर घर बनाएका हुन्छन्। तर वास्तु शास्त्र ठीक हुँदा हुँदै पनि कहिलेकाही केही...

आफ्नो भाग्य पहिचान गर्नुहोस, यस्ता हस्त रेखा भएका व्यक्ति हुन्छन् धनी

समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, कुनैपनि व्यक्ति कतिको भाग्यमानि छ, धनी हुन्छ की हुँदैन भन्ने उसको हस्तरेखाबाट थाहा हुन्छ । हस्त रेखा सबै व्यक्तिको...

घरको यी दिशामा पूजा कोठा स्थापना गर्दा हुन्छ फलदायी

पूजापाठ गर्नका लागि घरमा मन्दिर तथा पूजा गर्ने स्थान बनाउने परम्परा पुरानो समयदेखि चलिआएको हो । तपाईंले घरमा स्थापना गर्नु भएको मन्दिरका विषयमा शास्त्रमा...

घरमा के राख्दा सधैँ लक्ष्मीको बास हुन्छ ?

लक्ष्मीलाई धन तथा सुखकी देवीको रुपमा पूजिन्छ । हरेक व्यक्ति आफ्नो घरमा लक्ष्मीको वास होस् भन्ने चाहन्छन्। अधिकांश मानिसले कुनै न कुनै रुपमा लक्ष्मीलाई आफ्नो...