श्रीमान श्रीमतीबीच सधै झगडा हुन्छ ? अपनाउनुहोस् वास्तु शास्त्रका यी ४ उपाय !

संसारमा सबैभन्दा बिशेष र नजिकको सम्बन्ध पति-पत्नीबीच हुने गर्दछ । आपसी प्रेम र सहमतिको कारण दुई जना अनजान व्यक्ति वर्षौ बिताउने गर्दछन्, तर केही दम्पतीहरु एक वर्ष पनि मुस्किलले बिताउने गर्दछन् । यो उपाय ती पति-पत्नीको लागी हो जो संगै त बस्न चाहान्छन्, एक-अर्कोलाई प्रेम पनि गर्दछन् तर सानो-सानो कुरामा आपसी झगडा भईरहन्छ। धेरै पटक झगडाको कारण बुझ्न ग्राहो हुन्छ र पछि पछुताउने गर्दछन् । यो अन्य कुनै कारण नभएर ग्रह-नक्षत्रको विपरीत चालको परिणाम हुने गर्दछ । केही सजिलो उपाय यस्तो रहेको । जसले घरको वातावरणलाई सुगन्धित र प्रफुलित राख्ने गर्दछ ।

प्रस्तुत छ ४ यस्तो सरल उपाय, जसले पति-पत्नीबीचको परस्पर बढाउने गर्दछ ।

१. घरको पूजा स्थानमा घिउको दीप बाल्नुहोस् । कपूर र अष्टगन्धको सुगन्ध प्रतिदिन घरमा फैलाउनुहोस्। यसो गर्नाले पति-पत्नीको आपसी झगडा कम हुनेछ ।

२. बिहीवार र आइतबारको दिन गुड र घिउ मिलाएर त्यसलाई दिप बाल्नुहोस । यसबाट दाम्पत्य जीवनमा मधुरताको समावेश हुनेछ ।

३. राति सुत्नु भन्दा पहिले घिउमा भिजाएको कपूर बाल्नुहोस् । यसबाट तनाव मुक्त हुनेछ र गहिरो निन्द्रा आउनेछ । शरीरलाई सधै सफा राख्नु पर्दछ । यो प्रेम सम्बन्धको लागी निकै जरूरी रहेको छ ।

४. घरमा हप्ताको जुनसुकै दिन कपुरको कुण्डल बनाएर धुनी लगाउने गर्नुहोस् । यसले बातावरणलाई सकारात्मक राख्ने काम गर्दछ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?