यो मन्दिरमा श्रीमान–श्रीमतीलाई एकैपटक दर्शन गर्न किन प्रतिबन्ध छ ?

कुनै मन्दिरमा जान महिलालाई निषेध गरिएको हुन्छ भने कुनैमा पुरुषलाई प्रवेश cगरिएको हुन्छ । तर,एउटा यस्तो मन्दिर पनि छ जहाँ श्रीमान–श्रीमतीले एकैसाथ दर्शन गर्न पाउँदैनन् ।

अर्थात, जोडीलाई यो मन्दिर प्रवेशमा रोक लगाइएको छ । यसको रहस्य भगवान शिवसँग जोडिएको विश्वास गरिन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो मन्दिर भारतको सिमलास्थित रामपूर नामक स्थानमा रहेको दुर्गा मन्दिरको हो । यस मन्दिरमा जोडीले पूजा गर्न पाउँदैनन् ।

यस मन्दिरलाई श्राइकोटी माताको नामले पनि चिन्ने गरिन्छ । यो हिमाञ्चल प्रदेशकै चर्चित मन्दिर समेत हो। त्यहाँको उक्त मन्दिरमा दम्पती दर्शन गर्न फरक-फरक समयमा जानुपर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?