यी दुई राशि भएका सासु-बुहारीको पटक्कै मिल्दैन कुरा, तपाई नि पर्नुभयो कि ?

सबैलाई थाहा नै छ सासु–बुहारीको सम्बन्ध कस्तो हुन्छ, माया नै मायामा झगडा पर्ने र झगडा पर्दा पर्दै माया बस्ने। अनौठो हुन्छन् जात हुन् सासु–बुहारी ।

तर कुनै बेला समय र परिस्थिति यस्तो पनि आइदिन्छ कि सानो घर झगडाले उग्र रुप लिईदिन्छ र अन्तत पारिवारिक माहोल भताभुंग हुन पुग्छ।

यस्तो हुनुमा राशिले पनि प्रभाव पार्हुन सक्छ । त्यसैले यी राशि भएका महिला सासु–बुहारी भएको घरमा खुसियाली खासै आउँदैन ।

मेष र कुम्भ

मेष र कुम्भ राशी भएका महिलाहरु बढी जिद्धि स्वभावका हुन्छन। यी दुवै राशी भएका महिलाहरु आफ्नो बोलीमा अडिग र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन चाहन्छन त्यसै कारणले गर्दा यी राशिका महिलाहरु सासु बुहारी नबन्दा नै राम्रो हुन्छ।

कन्या र तुला

यी दुवै राशी भएका महिलाहरु बहुतै कडा स्वभावका हुन्छन। त्यसैले यी दुवैलाई एकै छतमुनि बसेर घर धान्न निकै गाह्रो हुने गर्छ।

मिथुन र मकर

मिथुन राशिका महिलाहरु अति नै चन्चले स्वभावका हुन्छन। यसका अलावा मकर राशिका महिला शान्त स्वभावका हुन्छन जसले गर्दा यी दुईको सम्बन्ध खासै जम्न सक्दैन।

सिंह र वृश्चिक

१२ राशिका तुलनामा सिंह र वृश्चिक राशी भएका महिलाहरु बढी झगडालु स्वभावका हुन्छन। यिनीहरु कसैको मतलब राख्दैन् त्यसैले गर्दा यी दुई राशी भएका महिलाहरु एकसाथ रहन पनि सक्दैनन।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?