बिहीबार किन भगवान विष्णुको पूजा गरिन्छ ?

बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि विशेष मानिन्छ। यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने जन विश्वास रहेको छ। यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्ने शास्त्रमा उल्लेख छ। साथै, विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गर्नाले धन सम्पत्ति जोड्नमा सफल भईने हिन्दु धर्मशास्तत्रले बताउन्छ।

त्यहि मान्यताअनुसार हिन्दु धर्मको परिधि त्रित्र ३३ करोड देवी–देवता छन्। यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन। त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ।

यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ। त्यसो त राशिचक्र अनुसार धनु र मीन राशिका स्वामी पनि बृहस्पतिलाई नै मानिन्छ। ज्ञान र बुद्धिका दाता समेत मानिन्छ। त्यसैले बिहीबारका दिन बृहस्पतिको पूजा गरिन्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?