तपाईको जीवनमा पनि राजयोग छ कि ? यस्ता मानिसमा हुनसक्छ राजयोग

हस्तरेखा शास्त्रका अनुसार व्यक्तिको हत्केलामा बनेका रेखाका आधारमा उसको जीवनको भूत, भविष्य र वर्तमानको स्थिती जान्न सकिन्छ ।

हत्केलामा बनेका कैयौं प्रकारको रेखाले ब्यक्तिको जीवन चित्रण गर्दछ । हत्केलाका रेखामा जीवन रेखा, स्वस्थ्य रेखा र भाग्य रेखा समेत हुने गर्दछ । यी रेखाका अतिरीक्त हत्केलामा केहि पर्वत समेत बनेको हुन्छ । जसमा शनि पर्वतको खास महत्व हुने गर्दछ । आज हामी हातमा बनेका केहि रेखाले कस्तो जीवनफल इशारा गर्दछ त्यसबारे चर्चा गर्नेछौ ।

१. कुनै ब्यक्तिको हत्केला बीचमा घडा, रुख वा रथको निशान बनेको हुन्छ यस्ता ब्यक्तिले राजयोगको सुख प्राप्त गर्ने मान्यता छ ।

२. यस अलावा जुन ब्यक्तिको निधार चौडा र ठुलो हुन्छ, हात लामो हुन्छ यस्ता ब्यक्तिले समेत राज सुख प्राप्त गर्ने मान्यता छ ।

३. कुनै ब्यक्ति हत्केलामा धनुष, कमलको फूल वा आसनको निशान बनेको भए यस्ता ब्यक्ति ठुला प्रशासक बन्ने मान्यता छ ।

४. जुन ब्यक्तिको हत्केलामा मणिबन्ध (हत्केला मुनी नाडीको रेखा) सीधा शनि पर्वत हुदैं माझि औलामा ठोकिन्छ, यस्ता ब्यक्तिले राजसुख प्राप्त गर्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?