तपाईं साँझमा कुचो वा झाडु लगाएर दरिद्रतालाई निम्तो त दिईरहनुभएको छैन ? पढ्नुहोस् यो सम्बन्धि जानकारी।

सर्वप्रथम यो कुरा विचार गर्नुपर्छ कि सूर्यास्त पछि वा साँझको समयमा घरमा कहिल्यै पनि झाडु लगाउनु हुँदैन। साँझमा झाडु वा कुचो लगाउनाले आर्थिक समस्याहरू आउन सक्छ।

गल्तीले पनि झाडूलाई ठड्याएर राख्नु हुदैँन । कुचो वा झाडूलाई ठड्याएर राख्नाले घरमा झगडा हुन्छ।

झाडुलाई कहिले पनि खुट्टाले कुल्चिनु वा लात्ती लगाउन हुदैँन। यस्तो गर्दा पनि घरमा दरिद्रता बढ्न सक्छ।
झाडुलाई कहिले पनि भिजाउनु हुँदैन र सधैं सफा राख्नु पर्छ।

झाडुलाई समय समयमा परिवर्तन गर्नुपर्दछ। घरमा पुरानो कुचो कहिले पनि नराख्नुहोस्।

गल्तिले पनि झाडुलाई घर बाहिर छर्नु वा कुचोलाई फुकालेर छरपस्ट गर्नु हुँदैन र कहिल्यै जलाउनु पनि हुँदैन।
घर बाहिर वा छानामा झाडू राख्नु अशुभ मानिन्छ। यदि घरको छानामा वा घरको बाहिर झाडू राखिन्छ भने, घरमा चोरी हुन सक्ने सम्भावना बढ्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?