छोराछोरीलाई असल बनाउन चाहनुहुन्छ ? यसो गर्नुहोस ।

जीवनमा सुख, शान्ति तथा सफलता प्राप्त गर्न चाहनु हुन्छ भने आचार्य चाणक्यको नीतिलाई आत्मसाथ गर्नुहोस् । आचार्य चाणक्यले आफ्नो नीतिको प्रभावको माध्यमबाट नै चन्द्रगुप्त जस्तो सामान्य बालकलाई अखण्ड भारतको सम्राट बनाएका थिए ।

आचार्य चाणक्यले नीतिशास्त्रको रचना गरेका थिए । यही शास्त्रकाअनुसार हरेक बाबुले ध्यान राख्नु पर्ने केही नीतिबारे जानी राखौँ ।

चाणक्य नीतिको दोस्रो अध्यायको दशौँ नीतिमा त्यस्तो बाबु बुद्धिमान हो जो आफ्नो छोराछोरीलाई सबै किसिमको शुभ गुण तथा संस्कारबारे शिक्षा दिन्छ भनिएको छ । नैतिकवान तथा शालिन व्यक्तित्व भएको मानिसलाई नै कूलमा पूजा गरिन्छ ।

चाणक्य भन्छन्, बच्चाको पालनपोषणमा कत्तिपनि लापरबाही गरिनु हुँदैन । किन कि सन्तानको गलत कार्यका कारण बाबुले समाजमा अपमानित हुनु पर्ने हुन्छ ।

सन्तानले राम्रो काम गरेको खण्डमा उनीहरु आफैले पनि मान सम्मान प्राप्त गर्ने छन् भने बाबुले पनि सम्मान पाउनेछन् । संस्कारी बच्चालाई कूलमा पूजा गरिनेछ । जुन व्यक्तिले यी नीतिप्रति ध्यान राख्छन्, उसको घरमा सुख–शान्ति सधैँ भइरहने चाणक्यको नीतिमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?