गरुड पुराण अनसार झुटो बोल्नेहरुले नरक पाँउछन् यस्तो सजाय

हिन्दूहरुको पवित्र धर्मग्रन्थ मानिएको गरुड पुराणमा नरकका बारेमा सविस्तार व्याख्या गरिएको छ ।

पाप गरेका मानिस नरक जाने धार्मिक विश्वासम हिन्दू धर्मावलम्बीहरुमा रहँदै आएको छ । गरुड पुराणका अनुसार, फरक किसिमका पापलाई फरक किसिमका नरक प्राप्त हुन्छ । जसमा झुटो भाषण गर्नेहरु कुन नरकमा पुग्छन् भनेर पनि उल्लेख गरिएको छ ।

पुरानका अनुसार, झुट भाषण गर्ने राजनेताहरु तप्तकुम्भ नामक नरकमा जान्छन् । यो नरकको चारै तिर फलामको धुलो सहित झल्किरहेको तेलका बिशाल घडाहरु हुन्छन्, यम दूतहरुले पापीजनहरुलाई उधमुन्टो पारेर त्यसैमा हाली दिन्छन र ती महापापिहरुको मासु र छाला छुट्याइन्छ । बेसहरा पापीहरुलाई त्यहीँ गिद्दहरु ठुँङ्छन र चुँडेर उडछन् । पापीहरु पुनः त्यही तेलको कराहीमा खस्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?