गरुड पुराणले भन्छ- नगर्नुस् यी ६ काम छिटै बुढो भइन्छ

मानिसको सवैभन्दा ठूलो कुरा स्वास्थ्य हो । स्वस्थ रहनका लागि मानिसले आफ्नो जीवनशैलीमा विशेष ध्यान दिनु जरुरी हुन्छ । शास्त्रमा समेत सहज जीवन यापनका लागि विभिन्न तौर तरिकाहरुको वर्णन गरिएको पाइन्छ ।

गरुड पुराणमा भनिएको छ–

अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगास्।।

अर्थात आहार–विहारमा गरिएको लापरवाहीले मानिसलाई छिटै गम्भिर रोग निम्त्याउँछ । मानिसलाई छिट्टै बुढेसकालतर्फ धकेलिदिन्छ । शास्त्रले यी ६ काम गर्न नहुने सचेत गराएको छ –

१. चाहिने भन्दा बढी मात्रामा पानी पिउनु हुँदैन

२. अधिकमात्रामा भोजन गर्नु पनि उपयुक्त हुँदैन

३. अत्याधिक बीर्य स्खलन

४. दिसा पिसाव रोक्नु

५. दिउसै सुत्नु

६. रातिमा जागिरहनु

त्यसैगरी गरुण पुराणमा यी कुरा पनि स्वास्थ्यको लागि घातक मानिएको छ ।

– काँचो वा सुख्खा मासु सेवन

– सू्र्योदयको समयमा मैथुन वा निद्रा

– वृद्ध महिलासँग यौन सम्पर्क

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?