के रावणले नै बनाएका थिए त स्वर्ग जाने सिँढी ?

के तपाईंले रामायण पढ्नु भएको छ ? यदि पढ्नु भएको छैन भने पनि रामायणको कहानीको विषयमा भने पक्कै पनि सुन्नु भएको होला ।

रामायणमा (राक्षस) भिलेन पात्र रावण खराम मात्र थिएनन् वुद्धिमानी र विद्वान पनि थिए । उनि प्रकाण्ड विद्वान हुनुका साथै ज्योतिष शास्त्रका समेत ज्ञाता थिए ।

रावण भगवान शिवको परमभक्त थिए भने उनले भोलेनाथलाई खुशी बनाउन विभिन्न सिद्धी प्राप्त गरेको थिए ।

रावणको कठोर तपस्याबाट भोलेनाथ प्रशन्न भए र स्वयं रावणको अगाडि प्रकट भएर वरदान माग्न भने । रावणले वरदानस्वरुप अमरताको वरदान मागे ।

भगवान शिवले एक शर्तसहित तथास्तु भने । तर शर्त थियो रावणले एक दिनमा पाँच सिँढी तयार गर्नुर्ने । यदि रावणले बनाउन नसकेको खण्डमा वरदान बेकार हुने थियो ।

रावणले कुनै आपत्ति जनाएन र स्वर्ग जाने सिँढी बनाउन थाल्यो । तर समयमा काम नसकेकोले उसको वरदान खेर गयो ।—एजेन्सीको सहयोगमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?