कुन दिशातर्फ सिरानी बनाएर सुत्दा के हुन्छ ?

पूर्वीय दर्शनमा ऋषिमुनिहरुले मानिसका जीवनका हरेक क्रियाकलाप र गतिविधिहरुको बारेमा विस्तृत चर्चा गरेको पाइन्छ। हाम्रा ऋषि(महर्षिहरुले कता फर्केर कसरी बसेर खाने, कुन समयमा खाने, कुन समयमा सुत्ने, कुन समयमा उठ्ने आदि सबैको बारेमा दिशानिर्देश गरेको पाइन्छ, तर अहिलेको समयमा कामको चाप वा विभिन्न जिम्मेबारी र कति कुराहरु अहिलेको भागदौडको जिन्दगीमा असम्भव जस्तै भैसकेका छन्, तर पनि कतिपय कुराहरु अझ पनि उत्तिकै महत्वपुर्ण र वैज्ञानिक रहेको पाइन्छ। यहाँ हामी सुत्दा कता सिरानी लाउँदा कस्तो फल मिल्छ भने बिषय प्रस्तुत गर्दै छौ।

वास्तु अनुसार कहाँ हुनुपर्छ तपाईंको सुत्ने ओछ्यान ? जान्नुहोस्

प्राक्शिरा शयने विद्या धनमायुश्च दक्षिणे।
पश्चिमे प्रबला चिन्ता हानीर्मृत्युतथोत्तरे।।

  • पूर्वतिर सिरानी बनाएर सुत्दा विद्या प्राप्त हुन्छ।
  • दक्षिणतिर सिरानी बनाएर सुत्दा धन प्राप्त हुने र आयु बढ्ने हुन्छ।
  • पश्चिमतिर सिरानी बनाएर सुत्दा चिन्ता बढ्छ।
  • उत्तरतिर सिरानी बनाएर सुत्दा हानी र दुर्घटना, नराम्रो सपना देख्ने, निद्रा नपुग्ने वा आराम प्राप्त नहुने आदि हुन्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?