कालिन्चोक भगवती मातालाई देख्न बित्तिकै दर्शन स्वरुप १ लाईक/ १ सेयर गरि पढ्नुहोस, आजको राशिफल

वि. सं. : २०८२ वैशाख १५ गते सोमबार

इ.सं. : 28th April 2025 (Monday)

सूर्योदय: बिहान ०५:२९ बजे

सूर्यास्त: बेलुका १८:३५ बजे

तिथि : प्रतिपदा २३:०१ सम्म, तत्पश्चात् द्वितीया

पक्ष : वैशाख शुक्लपक्ष

नक्षत्र : भरणी २३:३४ सम्म, तत्पश्चात् कृत्तिका

योग : आयुष्मान् २१:५८ सम्म, तत्पश्चात् सौभाग्य

करण : किंष्तुघ्न १२:१४ सम्म, तत्पश्चात् बव

चन्द्रराशि: मेष २९:१० सम्म, तत्पश्चात् वृष

ऋतु : वसन्त

अयन : उत्तरायण

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पारिवारिक वातावारणमा समय बित्न सक्छ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?