आज २०८१ साल चैत १८ गते सोमबारको राशिफल

वि. सं. : २०८१ चैत १८ गते सोमबार

इ.सं. : 31th March 2025 (Monday)

सूर्योदय: बिहान ०५:५८ बजे

सूर्यास्त: बेलुका १८:२० बजे

तिथि : द्वितीया १२:१९ सम्म, तत्पश्चात् तृतीया

पक्ष : चैत्र शुक्लपक्ष

नक्षत्र : अश्विनी १७:०४ सम्म, तत्पश्चात् भरणी

योग : वैधृति १७:०१ सम्म, तत्पश्चात् विष्कम्भ

करण : कौलव १२:१९ सम्म, तत्पश्चात् तैतिल

चन्द्रराशि: मेष

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन शुभ छ। नयाँ अवसर आउन सक्छ। रमाइलो भेटघाट र स्वादिष्ट भोजनको सम्भावना छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

निर्णय गर्दा सतर्क रहनुहोस्। अवसरवादीहरूले फसाउन सक्छन्। आर्थिक लाभ नहुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आम्दानी बढ्नेछ। व्यवसायमा फाइदा हुनेछ। साझेदारीमा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको मेहनतले भविष्यमा प्रतिष्ठा बढाउनेछ। साथीभाइको सहयोगले हौसला मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

चिताएको काम पूरा हुनेछ। व्यापारमा लाभ हुनेछ। दाम र प्रतिष्ठा बढ्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्य राम्रो रहनेछ। प्रियजनसँग भेटघाट र घुमफिरको अवसर मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थिति चुनौतीपूर्ण हुन सक्छ। सचेत भएर निर्णय लिनुहोस्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सुखद समाचारले उत्साह बढाउनेछ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बल र बुद्धिको प्रयोगले सफलता मिल्नेछ। प्रतिस्पर्धामा जित हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धन लाभ र मानसम्मान बढ्नेछ। रोकिएको काम पूरा हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सोचेअनुसार सफलता नपाइने सम्भावना छ। अनावश्यक खर्च बढ्न सक्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

सिफारिस

धेरै कमेन्ट गरिएका

यस्तो छ सूर्य देवको पूजा गर्ने विधि

भगवान श्रीकृष्णको पूजा कसरी गर्ने ?

शनिवार यस्ता चिजहरु खाँदा हुन सक्छ हानि

यस्तो छ श्री स्वस्थानी व्रत कथाको महिमा

यसरी भएको थियो भगवान शिवको उत्पति

लोकप्रिय

छुटाउनुभयो कि ?